अछुती

Romanized: achhuti, achhutee, achhutii, achutee

पहिले पहिले छुन नहुने मानिएको जात, अछुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पहिले पहिले छुन नहुने मानिएको जात, अछुत।
२.
(विशेषण) छुन नहुने; तथाकथित तल्ला जातको।

सम्बन्धित शब्दहरू