छुती

Romanized: chhuti, chhutee, chhutii, chutee

छुवाछुत बार्नु नपर्ने; स्पर्श गर्दा वा भातपानी छुँदा बात नलाग्ने; छुतभित्रका जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छुवाछुत बार्नु नपर्ने; स्पर्श गर्दा वा भातपानी छुँदा बात नलाग्ने; छुतभित्रका जातको।
२.
छुवाछुतको विभेदको।

सम्बन्धित शब्दहरू