घाँट पावन
Romanized: ghaamta paavana, ghaamta paavan, ghaamta pavana, ghamta paavana
केवरत समुदायमा चैत्र महिनाको अन्तिम हप्ताको तेस्रो दिनदेखि सुरु गरेर मसान्तमा समापन गरिने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केवरत समुदायमा चैत्र महिनाको अन्तिम हप्ताको तेस्रो दिनदेखि सुरु गरेर मसान्तमा समापन गरिने पर्व।