घाँसपात
Romanized: ghaamsapaata, ghaamsapaat, ghaamsapata, ghamsapaata
भुईंघाँस र डालेघाँस, घाँसफुस; पातपतिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भुईंघाँस र डालेघाँस, घाँसफुस; पातपतिङ्गर।
२.
महत्त्वहीन वस्तु; रद्दी चिज; बेकम्मा वस्तु।