अनुभावन

Romanized: anubhaavana, anubhaavan, anubhaawana, anubhavan

शरीरका चेष्टा, मुद्रा वा भङ्ङ्गिमाद्वारा मनका भावको प्रकाशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरका चेष्टा, मुद्रा वा भङ्ङ्गिमाद्वारा मनका भावको प्रकाशन।
२.
अनुभाव व्यापार।

सम्बन्धित शब्दहरू