अन्धभावना
Romanized: andhabhaavanaa, andhabhaavana, andhabhavanaa, andhabhaawanaa
विवेकशून्य भावना; विवेकभन्दा भावनामा बढी केन्द्रित अवस्था; एकोहोरोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विवेकशून्य भावना; विवेकभन्दा भावनामा बढी केन्द्रित अवस्था; एकोहोरोपन।