जनभावना

Romanized: janabhaavanaa, janabhaavana, janabhavanaa, janabhaawanaa

ना. [सं.] जनताको इच्छा; जनमानसमा मुखरित भएको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताको इच्छा; जनमानसमा मुखरित भएको भावना।

सम्बन्धित शब्दहरू