जनभाषा

Romanized: janabhaashaa, janabhaasha, janabhashaa, janabhaasaa

जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा।
२.
लोकभाषा; कथ्य भाषा; जनजिब्रो ।

सम्बन्धित शब्दहरू