मातृभाषा
Romanized: maatribhaashaa, maatribhaasha, maatribhashaa, matribhaashaa
आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा।