विमातृभाषा

Romanized: vimaatribhaashaa, vimaatribhaasha, vimaatribhashaa, vimatribhaashaa

आफ्नो मातृभाषाभन्दा पछि सिकिएको भाषा; दोस्रो भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो मातृभाषाभन्दा पछि सिकिएको भाषा; दोस्रो भाषा।

सम्बन्धित शब्दहरू