मातृभाषी
Romanized: maatribhaashi, maatribhashi, matribhaashi, maatribhaasi
मातृभाषा बोल्ने; मातृभाषाको वक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मातृ+भाषी]
1
मातृभाषा बोल्ने; मातृभाषाको वक्ता।