असम्भावना
Romanized: asambhaavanaa, asambhaavana, asambhavanaa, asambhaawanaa
सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता।