असम्भाव्यता
Romanized: asambhaavyataa, asambhaavyata, asambhavyataa, asambhaawyataa
सम्भव नहुने अवस्था; सम्भाव्यता नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्भव नहुने अवस्था; सम्भाव्यता नभएको स्थिति।