असम्भार
Romanized: asambhaara, asambhaar, asambhar, ashambhaara
भत्कन, बिग्रनबाट सम्भार गर्न नसकिने; समेट्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भत्कन, बिग्रनबाट सम्भार गर्न नसकिने; समेट्न नसकिने।
२.
धेरै; असाध्य; ज्यादा।