सम्भार्नु

Romanized: sambhaarnu, shambhaarnu, shambharnu, sambharnu

देखभाल गर्नु; पाल्नु; पोस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सम्भार्+नु]

१.
देखभाल गर्नु; पाल्नु; पोस्नु।
२.
समाल्नु।
३.
सह्यार्नु; जोगाउनु; हिफाजत गर्नु।

सम्बन्धित शब्दहरू