सम्भार
Romanized: sambhaara, sambhaar, sambhar, shambhaara
कुनै वस्तु, मालसामान आदिलाई बिग्रिनमासिन नदिई सँभालेर राख्ने काम, जोगाउने काम; हिफाजत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तु, मालसामान आदिलाई बिग्रिनमासिन नदिई सँभालेर राख्ने काम, जोगाउने काम; हिफाजत।