स्थावर

Romanized: sthaavara, sthaavar, sthaawara, sthavar

स्थिर; अर्को कुनै वस्तुले नचलाएसम्म चल्दै नचल्ने, अचल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्थिर; अर्को कुनै वस्तुले नचलाएसम्म चल्दै नचल्ने, अचल।
२.
(नाम) रुखपात, ढु‌ङ्गोमाटो आदि जड वा निर्जीव वस्तु।

सम्बन्धित शब्दहरू