स्थावरसम्पत्ति

Romanized: sthaavarasampatti, sthaawarasampatti, sthawarasampatti, shthaavarasampatti

अर्को ठाउँमा सार्न नसकिने धनमाल; अचल सम्पत्ति (घरखेत आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्को ठाउँमा सार्न नसकिने धनमाल; अचल सम्पत्ति (घरखेत आदि)।

सम्बन्धित शब्दहरू