भूसम्पत्ति
Romanized: bhoosampatti, bhushampatti, bhooshampatti, bhuushampatti
माटोरूपको सम्पत्ति; जमिन नै धन; भूसम्पदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
माटोरूपको सम्पत्ति; जमिन नै धन; भूसम्पदा।