श्रीसम्पत्ति

Romanized: shrisampatti, shreesampatti, shrishampatti, sreesampatti

कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति; जायजेथा; सर्वस्व; लट्टीपट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैको आफ्नो अधिकारभित्र रहेको सिरीखुरी सम्पत्ति; जायजेथा; सर्वस्व; लट्टीपट्टी।

सम्बन्धित शब्दहरू