धनसम्पत्ति
Romanized: dhanashampatti, dhanasampatti
धेरै मूल्य पर्ने र क्रयविक्रय गर्न सकिने सबै किसिमका वस्तु; रुपियाँपैसा, जमिन, जायजेथा आदि मूल्यवान् वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै मूल्य पर्ने र क्रयविक्रय गर्न सकिने सबै किसिमका वस्तु; रुपियाँपैसा, जमिन, जायजेथा आदि मूल्यवान् वस्तु।
२.
कुनै व्यक्ति, समाज वा राष्ट्र आदिको अधिकारमा रहने उक्त वस्तु।