चलसम्पत्ति
Romanized: chalasampatti, chalashampatti, calashampatti, calasampatti
घरबारी, खेत, घडेरी आदि बाहेकका अरू सम्पत्ति; सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति (रुपियाँ, सुन, चाँदी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घरबारी, खेत, घडेरी आदि बाहेकका अरू सम्पत्ति; सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति (रुपियाँ, सुन, चाँदी इ.)।