आशावरी

Romanized: aashaavari, aashavari, ashaavari, aashaawari

सङ्गीतशास्त्रका अनुसार छ रागका तिस ओटा भेदका रागिनीमध्ये एउटा रागिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सङ्गीतशास्त्रका अनुसार छ रागका तिस ओटा भेदका रागिनीमध्ये एउटा रागिनी।

सम्बन्धित शब्दहरू