आशा

Romanized: aashaa, aasha, ashaa, aasaa

चाहेको वस्तु पाउने इच्छा; अभिलाषा; चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चाहेको वस्तु पाउने इच्छा; अभिलाषा; चाहना।
२.
लोभ, लालच।

सम्बन्धित शब्दहरू