आशाकेन्द्र
Romanized: aashaakendra, aashaakendr, aashakendra, ashaakendra
आशा गर्न सकिने थलो; आशाको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आशा+केन्द्र]
1
आशा गर्न सकिने थलो; आशाको ठाउँ।