प्रज्ञाकेन्द्र

Romanized: prajnyaakendra, prajnyaakendr, prajnyakendra, prajnyakendr

प्राज्ञिक परिषद्‌को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय; विश्वविद्यालयमा पाठ्यक्रम,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राज्ञिक परिषद्‌को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय; विश्वविद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणपद्धतिको निर्माणजस्ता प्राज्ञिक कार्य गर्ने प्रशासनिक सङ्गठन।

सम्बन्धित शब्दहरू