देशावर

Romanized: deshaavara, deshaavar, deshavara, deshaawara

स्वदेशदेखि बाहेकको अर्को देश; देशान्तर; विदेश; परदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देश अपर]

1
स्वदेशदेखि बाहेकको अर्को देश; देशान्तर; विदेश; परदेश।

सम्बन्धित शब्दहरू