देशाचार
Romanized: deshaachaara, deshaachaar, deshaachara, deshachaara
कुनै पनि देशको प्रचलित रीतिरिवाज, नीतिनियम एवं आचारविचार; देशधर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि देशको प्रचलित रीतिरिवाज, नीतिनियम एवं आचारविचार; देशधर्म।