देशान्तर
Romanized: deshaantara, deshaantar, deshantara, desaantara
आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश।
२.
पृथ्वीको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको सर्वमान्य मध्यरेखादेखि पूर्व वा पश्चिमको दुरी वा अन्तर।