देशान्तरीय

Romanized: deshaantariya, deshaantariy, deshantariya, desaantariya

भिन्न भिन्न देश वा ठाउँसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भिन्न भिन्न देश वा ठाउँसँग सम्बन्धित।
२.
विदेशको।
३.
सर्वदेशीय।

सम्बन्धित शब्दहरू