देहान्तरीय

Romanized: dehaantariya, dehaantariy, dehantariy, dehaantareeya

पुनर्जन्मसम्बन्धी; मृत्युपछिको नयाँ देहधारणसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुनर्जन्मसम्बन्धी; मृत्युपछिको नयाँ देहधारणसम्बन्धी।

सम्बन्धित शब्दहरू