देहान्तर
Romanized: dehaantara, dehaantar, dehantar, dehantara
धार्मिक विश्वासअनुसार मरेपछि प्राप्त हुने अर्को शरीर; जन्मान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धार्मिक विश्वासअनुसार मरेपछि प्राप्त हुने अर्को शरीर; जन्मान्तर।