तापान्तर

Romanized: taapaantara, taapaantar, taapantara, tapaantara

कुनै खास अवधिभित्र हुने अधिकतम र न्यूनतम तापको अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै खास अवधिभित्र हुने अधिकतम र न्यूनतम तापको अन्तर।

सम्बन्धित शब्दहरू