रूपान्तर
Romanized: rupaantara, rupaantar, rupantar, roopaantara
ना. [सं.] अर्को रूपमा लैजाने वा उल्थ्याउने काम; अर्को रूप; भिन्न रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] अर्को रूपमा लैजाने वा उल्थ्याउने काम; अर्को रूप; भिन्न रूप।