रूपान्तरण
Romanized: rupaantarana, rupaantaran, rupantaran, roopaantarana
रूपान्तर हुने वा रूपान्तर गर्ने काम; कुनै वस्तुको एक रूपबाट अर्को रूपमा र एक अवस्थाबाट अर्को अवस्थामा गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रूपान्तर हुने वा रूपान्तर गर्ने काम; कुनै वस्तुको एक रूपबाट अर्को रूपमा र एक अवस्थाबाट अर्को अवस्थामा गरिने परिवर्तन।
२.
अनुवाद; उल्था।