रूपा Romanized: rupaa, rup, roopaa, roopa ना. रुपा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश 1 ना. रुपा। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण [संस्कृत रूप्य] १. कास्की जिल्लामा रहेको एक गाउँपालिका। २. चाँदी। ३. चाँदीजस्तो; चाँदीको। सम्बन्धित शब्दहरू रूप रूपाङ्ग रूपासे रूपाकार रूपाकृति रूपाखेट रूपाङ्कन रूपाङ्कित