रूपाकृति

Romanized: rupaakriti, rupakriti, roopaakriti, roopakriti

नमुना, प्रतिकृति, नक्सा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रूप+आकृति]

१.
नमुना, प्रतिकृति, नक्सा आदि।
२.
वस्तुको ढाँचाकाँचा, आकार, खाका वा संरचना; रूपाकार।

सम्बन्धित शब्दहरू