भावाकृति

Romanized: bhaavaakriti, bhaavakriti, bhavaakriti, bhaawaakriti

मनभित्र रहेका भावअनुसारको आकृति वा स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाव+आकृति]

१.
मनभित्र रहेका भावअनुसारको आकृति वा स्वरूप।
२.
हाउभाउ; मुखमुद्रा।

सम्बन्धित शब्दहरू