मुखाकृति

Romanized: mukhaakriti, mukhakriti, mukhaakrti, mukhakrti

मुखको आकृति वा आकार; मुख; चेहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुखको आकृति वा आकार; मुख; चेहरा।
२.
कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्टि देखिने भाग।

सम्बन्धित शब्दहरू