रेखाकृति

Romanized: rekhaakriti, rekhakriti, rekhaakrti, rekhakrti

रेखा वा धर्काहरूले बनाइएको विभिन्न वस्तु, धारणा आदिको आकृति; आरेख; रेखाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रेखा+आकृति]

1
रेखा वा धर्काहरूले बनाइएको विभिन्न वस्तु, धारणा आदिको आकृति; आरेख; रेखाङ्कन।

सम्बन्धित शब्दहरू