रेखाकर्म
Romanized: rekhaakarma, rekhaakarm, rekhakarm, rekhakarma
रेखाद्वारा कुनै रूप वा आकार दिने काम; रेखाङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रेखाद्वारा कुनै रूप वा आकार दिने काम; रेखाङ्कन।