रेखा

Romanized: rekhaa, rekh, rekha

निर्धारित दिशामा लम्किएको मसिनु र लामो धर्को; डोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
निर्धारित दिशामा लम्किएको मसिनु र लामो धर्को; डोरो।
२.
आकार; रूप; चिह्न।
३.
सामुद्रिक शास्त्रअनुसार शुभ-अशुभ फल बताउने हात, गोडा, निधार, पैताला आदिको चिहन।

सम्बन्धित शब्दहरू