रेखाकर
Romanized: rekhaakara, rekhaakar, rekhakar, rekhakara
रेखा बनाउने; धर्को वा रेखा कोर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रेखा बनाउने; धर्को वा रेखा कोर्ने।
२.
रेखी हाल्ने।