शङ्खाकृति

Romanized: shangkhaakriti, shangkhakriti, sangkhaakriti, shankhaakriti

शङ्खको जस्तो एकापट्टि समतल परेको र अर्कापट्टि साँघुरिँदै चुच्चिएको आकृति वा कुनै लामो गोलाकार वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शङ्खको जस्तो एकापट्टि समतल परेको र अर्कापट्टि साँघुरिँदै चुच्चिएको आकृति वा कुनै लामो गोलाकार वस्तु।

सम्बन्धित शब्दहरू