कृति

Romanized: kriti, krti

गरिएको कुनै असल वा ठुलो काम; पूरा गरेको कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गरिएको कुनै असल वा ठुलो काम; पूरा गरेको कार्य।
२.
कुनै पुस्तक, चित्र आदिको रचना।
३.
परोपकारका निम्ति बनाइएका सार्वजनिक उपभोगका वस्तु (पाटी, पौवा, मन्दिर आदि)।
४.
एक पाउमा बिस अक्षर हुने छन्दका सबै भेद।

सम्बन्धित शब्दहरू