कृतिस्वाम्य
Romanized: kritisvaamya, kritisvaamy, kritisvamya, kritiswaamya
कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार; स्वत्वाधिकार; कपीराइट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार; स्वत्वाधिकार; कपीराइट।