कृतिस्वामित्व

Romanized: kritisvaamitva, kritisvaamitv, kritisvamitva, kritisvaamitwa

कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार; स्वत्वाधिकार; कपी राइट; कृतिस्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पुस्तक, लेख, रचना आदि फेरि प्रकाशनमा ल्याउने, बेच्ने आदि अधिकार; स्वत्वाधिकार; कपी राइट; कृतिस्व।

सम्बन्धित शब्दहरू