कृमि
Romanized: krimi, krmi
पेटभित्र पर्ने जुका आदि किरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पेटभित्र पर्ने जुका आदि किरा।
२.
ससाना किरा; कीट।