भावाकुल

Romanized: bhaavaakula, bhaavaakul, bhaavakula, bhavaakula

भाव वा भावनाले छटपटाएको; संवेगले विह्वल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भाव वा भावनाले छटपटाएको; संवेगले विह्वल।

सम्बन्धित शब्दहरू