व्याकुल
Romanized: vyaakula, vyaakul, wyaakula, vyakul
कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको; विकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको; विकल।
२.
आत्तिएको; हडबडाएको।